शेयर बजार
हिमालयन क्यापिटलद्वारा प्रशिक्षण कार्यक्रम सञ्चालन |
काठमाडौं ।हिमालयन क्यापिटलले वुमन लिड संस्थाका सदस्यहरूका लागि एक दिने उद्यमशीलता प्रवर्द्धन प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रममा क्यापिटलका उच्च तहका अधिकारीहरुले महिला उद्यमीहरूलाई कुनै पनि व्यापार व्यवसाय स्थापना गर्न र सफल रुपले सञ्चालन गर्नको निम्ति आवश्यक ज्ञान र सीपहरुको जा




