एनआइबीएल ग्रोथ फन्डमा आवेदन दिने समय थप |
काठमाडौं । एनआइबीएल ग्रोथ फन्डमा आवेदन दिने समय लम्बिएको छ । अब यसमा पुस २१ गतेसम्म आवेदन दिन सकिनेछ । यसअघि यो फन्डमा पहिलो चरणमा पुस १२ गतेसम्म आवेदन दिन सकिने जनाएको थियो ।

काठमाडौं । पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । नेपाल एसबीआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्युत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरले साधारण सभा तथा लाभांश प्रयोजनको लागि पुस १३ गते बुक क्लोज गर्दैछन् ।
काठमाडौं। पुस ११ गते, सोमबार, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले भोली अर्थात पुस १२ गतेदेखि २५ गतेसम्म बुकक्लोज गर्दैछ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चितसँगै सेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ ।
काठमाडौं। घलेम्दी हाइड्रो लिमिटेडले २००% हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको छ । यस कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैंठकले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव गरेको हो ।

काठमाडौं। सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन प्रस्तावसहित साधारण सभा डाकेको छ। कम्पनीले पुस २८ गते, आफ्नो रजिष्टर्ड कार्यालय, जावलाखेल, ललितपुरमा सभा बोलाएको हो।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा नयाँ सरकार र नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चितसँगै सेयर बजारले हरियो झण्डासहित स्वागत गरेको छ ।
काठमाडौं। आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बाेलाएको हो ।