आईपीओ निष्काशन प्रस्तावसहित सिड इनर्जीले डाक्यो साधारण सभा |
काठमाडौं। सिड इनर्जी लिमिटेडले आईपीओ निष्काशन प्रस्तावसहित साधारण सभा डाकेको छ। कम्पनीले पुस २८ गते, आफ्नो रजिष्टर्ड कार्यालय, जावलाखेल, ललितपुरमा सभा बोलाएको हो।

काठमाडौं। आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमिटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारणसभा आह्वान गरेको छ । नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रबारका दिन वार्षिक साधारणसभा बाेलाएको हो ।
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ। लघुवित्तले पुस ३० गते, शनिबार, भेडेटार भिलेज रिसोर्ट, भेडेटार, धनकुटामा बिहान ११ बजे सातौँ वार्षिक साधारण सभा डाकेको हो।
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न पुस ३० गते सोह्रौँ वार्षिक साधारण सभा बोलाएको छ। बैंकले होटल पोखरा ग्राण्ड, पार्दी, विरौटा, पोखरामा बिहान १० बजे सो सभा बोलाएको हो।

काठमाडौं । साविकको ज्योति लाइफ इन्स्योरेन्सको शेयर संरचना परिमार्जन भएको छ । कम्पनीको ४५ लाख ९८ हजार कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिमार्जन भएको हो ।

काठमाडौं । सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग्दै एकर्ड फर्मास्युटिकल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड पुगेको छ । आईपीओ निष्काशन अनुमति माग्दै कम्पनीले कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो ।
काठमाडौं । पुस ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।