आरएसडीसी लघुवित्तको साधारण सभा पुस २९ मा |
काठमाडौं । आरएसडीसी लघुवित्तले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, एसियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

काठमाडौं । सर्वसाधारणलाई आईपीओ निष्काशनको अनुमति माग्दै एकर्ड फर्मास्युटिकल्स लिमिटेडले नेपाल धितोपत्र बोर्ड पुगेको छ । आईपीओ निष्काशन अनुमति माग्दै कम्पनीले कम्पनीले पुस ४ गते बोर्डमा आवेदन दिएको हो ।
काठमाडौं । पुस ८ गते, शुक्रबार, नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ। यस दिन प्राइम लाइफ इन्स्योरेन्स, गरिमा विकास बैंक र नेपाल इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको हो।
काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले मंसिर २३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारमा रहेका नेपालीहरुले आवेदन दिने आज (पुस ८ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले पुस १९ गतेदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गर्ने भएको छ ।

काठमाडौं । महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । यस बैंकको बिहीबार (पुस ७ गते) बसेको सञ्चालक समिति बैठकले सभा गर्ने निर्णय गरेको हो ।