एसियन हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा गएकाले आजसम्म आवेदन दिन सक्ने |
काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज पुस १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यता, आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आइपीओमा आवेदन दिने म्याद थप भएको छ ।

