शुभम पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन |
काठमाडौं । शुभम पावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि पुस ६ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने आज (पुस २० गते) अन्तिम दिन रहेको छ।

काठमाडौं । सनराइज क्यापिटलले माघ १० गतेदेखि सनराइज फोकस्ड इक्विटी फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।
काठमाडौं । एसियन हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज पुस १९ गते अन्तिम दिन हो । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले मंगलबार कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् ।
काठमाडौं । आज पुस १९ गते ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
काठमाडौं । मोलुङ हाइड्रोपावर कम्पनीले आज पुस १९ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

काठमाडौं । प्रुडेन्सियल इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ६.५% बोनस सेयर र कर तिर्न ०.३४२% नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
काठमाडौं । आज पुस १९ गते ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यसदिन हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट्स, बोटलर्स नेपाल (बालाजु), बोटलर्स नेपाल (तराई), मुक्तिनाथ विकास बैंक, साधना लघुवित्त, मिर्मिरे लघुवित्त र गुराँस लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो ।
काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३ अंकको गिरावट आएको छ । साताको पहिलो र दोस्रो दिन समान १७/१७ अंकले बढेको नेप्सेमा तेस्रो दिन ३ अंकको गिरावट आएको हो ।