रविन्द्र भट्टराईद्वारा लिखित ‘जीवन बिमा’ पुस्तक बजारमा |
काठमाडौं । सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले जीवन बिमा किताव बजारमा ल्याएका छन । लामो समय सम्म वित्तीय साक्षरतामा कलम चलाइ रहदा त्यस भित्रको अभिन्न अंगका रुपमा लिइने जीवन बिमालाई पनि समेट्न आवश्यक ठानेका कारण जीवन बिमा पुस्तक तयार गरेको लेखक भट्टराई बताउँछन् ।

