काठमाडौँ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६७ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ ।
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार चालू आवको दोस्रो त्रैमाससम्म होटल्सले रू. १० करोड ६१ लाख नाफा कमाएको छ ।
काठमाडौँ । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले माघ २६ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप गरेको छ। बैंकको ऋणपत्रमा अब फागुन ८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
काठमाडौँ । प्रभु इन्सुरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.७०% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर बजार तलमाथि भइरहने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अबको दिनमा सेयर बजार माथि जाने बताएका हुन् ।
काठमाडौँ । ओरियन्टल इन्सुरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १२ करोड ८६ लाख रुपैयाँ नाफा कमाएको छ । खुद नाफा गत वर्षको भन्दा ९१.३८% ले थोरै हो ।
काठमाडौँ । प्रभु इन्सुरेन्सले फागुन २३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट ६.७०% बोनस सेयर र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।