अपि पावरको लाभांश घोषणा |
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेञ्जको आवश्यकतामा जोड दिएका छन् । शुक्रबार एकट ब्रोकर एशोसियशन अफ नेपालको २८ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै उनले पुँजीबजार विकासका लागि प्रतिस्पर्धा आवश्यक रहेको भन्दै नयाँ एक्सचेञ्जको अनिवार्यता औंल्याएका हुन् ।
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
काठमाडौं । नेप्सेमा सूचीकृत १६ विकास बैंकहरु मध्ये ६ वटाले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । प्रतिफल प्रस्ताव गर्ने बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेका छन् ।
काठमाडौं । पुस २१ गते, बिहीबार, दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सले भोली अर्थात पुस २२ गते बुकक्लोज गर्दैछन्।

काठमाडौं । एनआईबिएल एस क्यापिटलले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईबिएल ग्रोथ फण्डको इकाईका लागि आवेदन दिने आज (पुस २१ गते) अन्तिम दिन रहेको छ।
काठमाडौं । नेप्सेमा सूचीकृत १६ विकास बैंकहरु मध्ये ६ वटाले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । प्रतिफल प्रस्ताव गर्ने बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेका छन् ।
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार परिसूचक नेप्से बढेर बन्द भएको छ । दिनभर उतारचढाव भएको नेप्से करिब १ प्रतिशतले वृद्धि हुँदा कारोबार रकम पनि ५ अर्ब नाघेको छ ।