आइपीओ बिक्री गर्न थप दुई जलविद्युत कम्पनीले पाए धितोपत्र बोर्डको अनुमति |
काठमाडौंँ । नेपाल धितोपत्र बोर्डले दोल्ती पावर कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीलाई आइपीओ बिक्री गर्न अनुमति प्रदान गरेको छ । दोल्तीले प्रतिकित्ता १०० रुपैयाँको दरमा आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि कुल १६ लाख ९ हजार ४५८ कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको हो । यो आइपीओमा बिक्र

