सुमेरु सेक्युरिटिज र आई.ए.एफ.एसबिच निःशुल्क शेयर सचेतना कार्यक्रम सञ्चालन गर्न सहमति |
काठमाडौं । सुमेरु सेक्युरिटिज र आई.ए.एफ.एस (iafs) बिच बुधबार सहकार्यको सम्झौता भएको छ। स्टक ब्रोकर नं.३९, सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आई.ए.एफ.एस.का प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

