२२.१२ अंकले घट्यो नेप्से, २ अर्ब ९ करोडको कारोबार |
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिबार सेयर बजार परिसूचक नेप्सेमा १.०४ प्रतिशतको गिरावट हुँदा २ हजार अंकको बिन्दुमा झरेको छ । ८ पुसमा १८६७.२१ अंकमा रहेको नेप्से १० पुसमा नयाँ सरकार गठनसँगै लगातार बढेर २५ पुसमा २२११.७७ अंकसम्म पुगेको थियो । त्यसपछि भने बजारमा उताचढाव देखिएपनि नेप्से घट्दै बिहिब

