दुप्चेश्वरमा कांग्रेस र एमाले परित्याग गरी ५० भन्दा बढी नेता-कार्यकर्ता कम्युनिस्ट पार्टीमा प्रवेश
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेलाई ठुलो सांगठनिक झट्का लागेको छ। बुधबार आयोजित एक विशेष कार्यक्रमका बीच नेपाली कांग्रेस र नेकपा […]


