समाचार
एघार महिनाको व्यापार घाटा १२६२ अर्ब |
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको एघार महिनाको देशको आर्थिक तथा वित्तिय स्थितीको तथ्यांक सार्वजनिक गरेको छ । उक्त तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ को एघार महिनामा कुल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई रु. १२१ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.




