समाचार
लेखा व्यवसायी राष्ट्रिय अर्थतन्त्रका मेरुदण्ड हुन् : महालेखापरीक्षक शर्मा |
काठमाडौं । महालेखापरीक्षक टंकमणि शर्मा दंगालले मुलुकको आर्थिक अनुशासन र वित्तीय पारदर्शिता कायम गर्न लेखा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुने बताएका छन्। सोमबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको २५औं वार्षिकोत्सव तथा रजतजयन्तीको अवसरमा आयोजित समारोहमा शुभकामना मन्तव्य राख्दै महालेखापरीक्षक शर्मा




