समाचार
२ अर्ब ६१ करोड रुपैयाँकाे अनुदान सहायता स्विकृत गर्ने मन्त्रीपरिषदको निर्णय |
काठमाडौं । सरकारले चितवनको रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई सरकारी जग्गा लिजमा उपलब्ध गराउने भएको छ । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बुधबार मन्त्रीपरिषद बैठकमा निर्णय सार्वजनिक गर्दै सो विश्वविद्यालयलाई सरकारी जग्गा उपलब्ध गराउन




