काठमाडौं। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयतालाई मजबुत पार्न प्रदेश सरकारलाई स्रोत र साधनयुक्त बनाउनु पर्ने भन्दै यहाँका सम्भावित उद्योगहरुको सञ्चालनमा संघ सरकारको ध्यानाकर्षण गराएका छन् ।
विराटनगर । औद्योगिक क्षेत्रहरुमा गत हप्ता देखि १२ घण्टासम्म अघोषित रुपमा लोडसेडिङ गरिएको प्रति मोरंग व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ, प्रदेश नं. १ ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
काठमाडौं । पूर्वी क्षेत्रको पर्यटन व्यवसायको विकासका लागि आयोजित तीन दिने ‘इष्ट ट्राभल मार्ट’ सोमबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड र धरान उपमहानगरपालिकाको मूल आयोजनामा भएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको पर्यटन बोर्डले बताएको छ ।
काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० का लागि नीति कार्यक्रम र बजेटमा समावेश गर्नुपर्ने विषयमा लागि सुझाव लिन बैंक, वित्तीय संस्था र बिमा क्षेत्रका सरोकारवालासँग छलफल गरेको छ ।
जनकपुरधाम । धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जना बालकको मृत्यु भएको छ । सोमबार राति सबैला नगरपालिका वडा नम्बर १२ बरकुर्वामा ज६प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजकुमार लुइँटेलले जानकारी दिए ।
काठमाडौं । लगानी बोर्ड र नेपाल उद्योग वाणिज्य महासंघबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्र (एमओयू)मा हस्ताक्षर भएको छ। आइतबार महासंघ र बोर्डबीच लगानी सम्बन्धि विस्तृत सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
काठमाडौं । लगानी बोर्डको कार्यालय र उद्योग बाणिज्य महासंघबीच स्वदेशी पुँजी जुटाउने र बिदेशी लगानी भित्र्याउने बिषयमा सहकार्य गर्ने सम्बन्धि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
बिर्घा(स्याङ्जा) । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् ।
काठमाडौँ । भारतका लागि नवनियुक्त नेपाली राजदूत डा शंकरप्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरुले उत्पादन गरेका वस्तुहरुको अन्तर्राष्ट्रिय प्रवर्द्धनमा सघाउने प्रतिवद्घता व्यक्त गरेका छन्।