काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसले जितको खाता खोलेको छ । निर्वाचनको मतगणनाअनुसार मनाङको नार्पाभूमि गाउँपालिकामा काँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका हुन् ।
काठमाडौं । मनाङको चामे गाउँपालिका अध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयले अध्यक्षमा लोकेन्द्रबहादुर घले विजयी भएका हुन् । उनी दोस्रो कार्यकालका लागि सो गाउँपालिकामा निर्वाचित बनेका हुन् ।
काठमाडौं । नेपाल आयत निगमले डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि गरेको छ । शनिबार सार्वजनिक गरिएको निगमको सूचनामाडिजेल र पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ बढाएको हो।