एकल विद्यालय अभियानको योजना बैठक काठमाण्डौमा सुरु |
काठमाडौैं । जनकल्याण प्रतिष्ठानद्वारा सञ्चालित एकल विद्यालय अभियानको राष्ट्रिय योजना बैठक काठमाण्डौमा हिजोबाट सुरु भएको छ । हिजो (शुक्रबार) काठमाडौंको न्यूरोडस्थित मारवाडी सेवा समितिको सभाहलमा आयोजित बैठकको उद्घाटन सत्रमा जनकल्याण प्रतिष्ठानका राष्ट्रिय अध्यक्ष ओम प्रकाश सर्राफ, कार्यकारी अध्यक्ष वि




