समाचार
चौथो नेपाल पूर्वाधार सम्मेलन सम्पन्न ː आर्थिक विकासको मेरुदण्ड पूर्वाधार |
काठमाडौं । चौथो नेपाल पूर्वाधार सम्मेलन शुक्रबार सम्पन्न भएको छ । नेपाल उद्योग परिसंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले संयुक्त रुपमा आयोजना गरेको पूर्वाधार सम्मेलनको समापन समारोहमा सञ्चार सूचना तथा प्रविधी मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दश वर्षमा समृद्ध नेपाल बनाउने गरी काम गर्नुपर्ने ब




