काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्यद्वय गीता शाही र कविता प्रधान बैद्य, लोकतान्त्रिक समाजवादी पार्टीकी शारदा थापा मगर र नेपाली काङ्ग्रेसकी जयादेवी देसार डंगोल लगायतका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी, नेपाल प्रवेश गरेका छन् ।