समाचार
गुरुङ्ग लाई पक्राउ गरिएकोमा नेपाल श्रमिक आपूर्तिकर्ता संघको आपत्ती |
काठमाडौं । नेपाल श्रमिक आपूर्तिकर्ता संघले १७ भदौ शुक्रबार ठमेल, काठमाण्डौस्थित छायाँ सेन्टरमा अवस्थित क्यानेडियन भिएफएसको भिसा सेन्टरमा आवेदनका लागि बायोमेट्रिक दिन पुगेका संस्कृति, पर्यटन तथा नागरिक उडयन मन्त्री जीवनराम श्रेष्ठलाई संघको सदस्य संस्था गरुड सेक्यूरिटीजमार्फत् उक्त स्थानमा खटिएका सुरक




