काठमाडौं । यहि भदौ १४ र १५ गते हुन लागेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक) को चौथो शिखर सम्मेलनको तयारी पूरा भएको छ ।
काठमाडौं । आगामी भदौ १३ र १४ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बगांल खाडीको प्रयास (विमिस्टेक) को चौथो शिखर सम्मेलनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाइएको छ ।