काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरूको प्रयास (बिमस्टेक) को वरिष्ठ अधिकारी (सचिवस्तरीय)हरू को १९औं बैठक आज बिहान ९ बजेदेखि काठमाडौंमा शुरू भएको छ ।
काठमाडौं । बहुपक्षीय प्राबिधिक तथा आर्थिक सहयोगकालागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन लाई मध्यनजर गर्दै १८ हजार सुरक्षाकर्मी परिचालन गरिदैं छ ।
काठमाडौं । फोर्ब्स म्यागेजिनले नेपालका टप १० धनी व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । विश्वकै चर्चित उक्त म्यागेजिनले वर्षेनि विश्वका धनी व्यक्तिहरूको सूची प्रकाशित गर्ने गर्छ ।