काठमाडौं । एशियन इन्फ्र्यास्ट्रक्चर इन्भेष्टमेण्ट बैंक (एआईआईबी) १ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं जलविद्युत आयोजनाका लागि १५ करोड डलर अर्थात् १५ अर्ब रुपैयाँ ऋण लगानी गर्न सहमत भएको छ ।
काठमाडौं। प्रस्तावित हेटौडा–कुलेखानी–काठमाडौँ सुरुङ मार्ग निर्माण अन्योलपूर्ण विवादास्पद बन्दै गएको समयमा प्रदेश ३ सरकारले आफैँले निर्माण गर्ने निर्णय गरेको छ ।
काठमाडौं । वायुयान र पाइलटहररूको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण देखाउदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ ।
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावर लिमिटेडले बनाउन लागेको रघुगंगा जलविद्युत् आयोजनाको पूर्वाधार निर्माणको काम शुरु भएको छ ।