समाचार
शिक्षामा १ खर्ब ६३ अर्ब बजेट बिनियोजन | आगामी बर्ष ७० जिल्ला पूर्ण साक्षर, सेनेटरी प्याड निːशुल्क
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै ७० जिल्लालाई पूर्ण साक्षर बनाउने घोषणा गरेका छन् । विद्यार्थीलाई सेनेटरी प्याड निːशुल्क उपलब्ध गराइने भएको छ । अन्तरिक्ष अध्ययन गर्न छुट्टै केन्द्र स्थापना गरिने भएको छ । प्रत्येक प्रदेशमा विधि विज्ञान प्रयोग शाला निर




