समाचार
नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार रुपैयाँ पुग्दै |
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५∕७६ को अन्त्यसम्ममा नेपालीको वार्षिक प्रतिव्यक्ति आय १ लाख १७ हजार ४५५ रुपैयाँ पुग्ने अनुमान गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गर्दै नेपालीको प्रतिव्यक्ति आय १ हजार ३४ अमेरिकी डलर पुग्ने बताएका
स्वदेशी उद्योगलाई संरक्षण गर्ने नीतिले उद्योगी व्यवसायी खुशी |
काठमाडौं । बजेटमा राजस्वमा नरम नीति लिँदै स्वदेशी उद्योगलाई संरक्षण गर्ने व्यवस्थाले उद्योगी सकारात्मक छन्। नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारकाले स्वदेशी उद्योग संरक्षण गर्नेगरि बजेट आएको बताएका छन् । । स्वदेशी उद्योग संरक्षणका लागि आयात गर्ने औद्योगिक कच्चा पदार्थहरुको भन




