बजेट अभावले सरकारी भवन अलपत्र |
म्याग्दी (आपास) । म्याग्दीमा निर्माणाधीन अधिकांश सरकारी भवन बजेट नहुँदा प्रभावित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलसमेत बजेट अभावले अलपत्र परेको छ ।
म्याग्दी (आपास) । म्याग्दीमा निर्माणाधीन अधिकांश सरकारी भवन बजेट नहुँदा प्रभावित भएका छन् । जिल्ला समन्वय समितिको सभाहलसमेत बजेट अभावले अलपत्र परेको छ ।
वीरगञ्ज । नेपालकै ठूलो नाका वीरगञ्ज यतिखेर मरिच तस्करीका लागि चर्चित बनेको छ । तेस्रो मुलुकबाट आउने मरिच यही नाका हुँदै नेपाल भित्रिएर पुनः यही नाकाबाट तस्करी भएर भारततिर जाने गरेको खुलासा भएको छ । भारततिर लैजाँदै गरेको १२ मेट्रिक टनभन्दा बढी मरिच जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार साँझ बरामद गरे
विराटनगर । मोरङका विभिन्न खोला किनार क्षेत्रमा सञ्चालनमा रहेका एक दर्जनभन्दा बढी क्रसर उद्योग मापदण्डविपरीत सञ्चालनमा रहेको थाहा भएको छ । क्रसर उद्योगको अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयद्वारा गठित समितिको प्रतिवेदनअनुसार २२ उद्योगमध्ये पाँचओटाले मात्रै मापदण्ड पूरा गरेको पाइएको छ ।
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलको हवाई सेवा भाडा विवादका कारण फेरि प्रभावित भएको छ । नियमित उडान गर्ने सम्झौता गरेको समिट एयरलाइन्सले हवाई भाडा बढाएपछि उडान प्रभावित भएको हो ।
तनहुँ (आपास) । जलवायु परिवर्तनका लागि नेपाली युवाहरुको सञ्जाल (एनवाईसीए) तनहुँ शाखाले विश्व वातावरण दिवस २०१८ को अवसरमा व्यास–११ शेराबाट बुल्दी खोला सरसफाइ अभियान शुरु गर्यो ।
तनहुँ (अस) । विश्व वातावरण दिवस २०१८ को अवसर पारेर जिल्ला वन कार्यालय र व्यास नगरपालिका तनहुँको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रमको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका हुन् ।
काठमाडौं । काठमाडौंमा विभिन्न व्यापारिक संस्था खोली गैरकानूनी रूपमा हुण्डीको कारोबार गर्ने भारतीय र नेपाली नागरिक गरी सात जनालाई प्रहरीले चेक रकम र नगद गरी ४ करोडभन्दा बढी रकमसहित पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष प्रहरी टोलीले उनीहरूबाट नगद रू. ५१ लाख ४ हजार ५ सय, चेक रकम रू. ३
काठमाडौं (आपास) । आईएमई जनरल इन्स्योरेन्स र ग्राण्डी इण्टरनेशनल हस्पिटलबीच हालै एक सम्झौता भएको छ । दुवै संस्थाबीच नगदरहित स्वास्थ्य सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो ।
काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, नुवाकोट र रसुवा गरी ४ जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इण्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १ सय ८७, काभ्रेपलाञ्चोकका २ सय ८९, नुवाकोटका १ सय ५९ र रसुवाका ४० स्थानमा सो
काठमाडौं । मुग्लिङ–नारायणगढ सडक खण्डमा मा १४ ओटा पुल निर्माण हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मुग्लिङ–नारायणगढ सडकमा ती पुल निर्माणका लागि बजेट स्वीकृत भइसकेको बताएका छन् । ती पुल २ वर्षभित्र निर्माण सम्पन्न हुने गरी काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइसकेक