काठमाडौं । विहीबार साँझ ८ बजेदेखि उत्तरी क्षेत्रको रसुवागढीमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजनाको शुख्खा पहिरोमा थुनिएका १७ जना कामदारको उद्धार कार्य सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार गएरातिदेखि पहिरोमा थुनिएका सबै जनाको उद्दार गरि अहिले स्वास्थ्य परि
काठमाडौं । केहिदिन देखि बन्द भएको हायात होटलका मजदुरहरु काममा फर्केका छन । विभिन्न सुविधाको माग गर्दैै कर्मचारी हरु आन्दोलनमा उत्रेपछि होटल ५ दिनदेखि बन्द थियो ।
काठमाडौं । भैरहवाको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सरकारले दिगो र व्यवसायिक सञ्चालनका लागि विदेशी सरकारसँग सम्झौता गरी जिटुजी मोडलमा संचालन गर्ने बताएको थियो ।
काठमाडौं । देशमा आयात हुने बस्तुको आकार बढ्दै गएको छ । पेट्रोलियम पदार्थ, तयारी पोशाक, हवाइजहाज तथा पार्टपुर्जालगायतका आयात उच्च भएपछि त्यसको दबाब देशको शोधनान्तर अवस्थामा परेको छ ।
काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको संचालक निर्वाचनको लागि १३ जनाको आवेदन परको छ । आयोजनाको यही असार ११ गते हुने ११ औं वार्षिक साधरण सभाबाट सर्वसाधारण सेयरधनीतर्फबाट ४ जना संचालन चयन गरिने छ ।
काठमाडौं । देशभर निर्माण सामाग्रीको अभाव भएको सम्बन्धित ब्यवसायीहरुले बताएका छन्। सामाग्री अभावले निर्माण कार्य प्रभावित भएको भन्दै समस्या समाधानका लागि तत्काल ठोस कदम चालिदिन उनीहरुले सरकारसँग माग गरेका छन् ।
काठमाडौं । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी अर्थात १४ दशमलब ६ मिलिमिटर पानी परेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ ।
काठमाडौं । सरकारले व्यापार घाटा बढ्दै गएपछि विलासी वस्तुको आयातमा र प्रयोगमा कडाइ गर्ने भएको छ । आयात बढ्दै गएको र सोही अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढेर उच्च अवस्थामा पुगेपछि सरकारले विलासी वस्तु आयातमा कडाइ गरेको हो ।