काठमाडौं । नेपाल र बंगलादेश विद्युत उत्पादन र विक्री वितरणका लागि पूर्वाधार निर्माणका लागि सहकार्य गर्न सहमत भएका छन् । बंगलादेशको ढाकामा शुक्रबार सम्पन्न नेपाल–बंगलादेश संयुक्त ऊर्जा संयन्त्रको बैठकमा दुई देशबीचको ऊर्जा सहकार्यका लागि महत्वपूर्ण तीनवटा निर्णय भएको छ ।