काठमाडौं । सवस्टेसनको निर्माण स्थलमा विवाद समाधान तथा सहजीकरण गरिदिँदा आर्थिक वर्ष २०७५∕७६मा मात्रै ३० वटा नयाँ सवस्टेसन निर्माण सकिएका छन् । नेपालको इतिहासमा एकै आर्थिक वर्षमा यति धेरै क्षमताको सवस्टेसन एक वर्षमै निर्माण सकिएको पहिलोपटक भएको प्राधिकरणले जानकारी दिएको छ ।