समाचार
क्वारेन्टाइन नगरी भारतबाट खसी–बोका आयात गर्न पाउनुपर्ने मासु व्यवसायीको माग |
काठमाडौं । क्वारेन्टाइन परिक्षण विना खसी–बोका आयात गर्न पाउनु पर्ने मासु व्यवसायीले माग गरेका छन्। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा मासूको छलफलमा व्यवसायीले क्वारेन्टाइन परिक्षण विना मासु आयात गर्न पाउनु पर्ने माग गरेका हुन्। पछिल्लो समय बजारमा मासुको भाउ बढेपछि विभागले मासू व्यवसाय




