समाचार
नेपाल चेम्बर र जर्जिया चेम्बरबीच लगानी अभिवृद्धि सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर |
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्श र जर्जिया चेम्बर अफ कमर्श एण्ड इन्डस्ट्रिज बीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको छ ।जर्जियाका उपविदेश मन्त्री एलेक्सन्डर ख्भटिसियस्भिलीको उपस्थितिमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र जर्जिया चेम्बर अफ कमर्शका अध्यक्ष गिवर्रगी पेर्रटियाबीच समझदारी




