समाचार
झापाको दमकमा ६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने |
काठमाडौं । झापाको दमकमा ६४ अर्ब लगानीमा औद्योगिक पार्क बन्ने भएको छ । एक चिनियाँ कम्पनीले पार्क बनाउन गरेको प्रस्तावलाई लगानी बोर्डले स्वीकृती दिएको हो । बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले पार्क निर्माणका लागि चिनियाँ कम्पनीलाई डीपीआर तयार पार्न स्वीकृती दिएको जानकारी दिएका छन् । दम




