समाचार
तीन दर्जन बढि ऐन नियम संशोधन गर्न सहकारीको माग |
काठमाडौं । नेपालको संविधानले ३ खम्बे अर्थतन्त स्वीकार गरेपनि विभिन्न ऐन नियमहरुमा स्प्रष्ट व्यवस्था नभएका कारण सहकारीले उत्पादनलगायतका क्षेत्रमा लगानी गर्ने वातावरण नबनेको गुनासो गरेका छन् । राष्ट्रिय सहकारी बैंकको १७ औं स्थापना दिवसको अवरमा आयोजित सहकारीका लागि विद्यमान कानुनी–अवसर र चुनौती विषयक ग




