समाचार
मेलम्चीमा आन्दोलनरत श्रमिक र स्थानीय बिच भयो सम्झौंता |
काठमाडौं । मेलम्ची खानेपानी आयोजना अघि बढाउन बाटो खुलेको छ । आयोजनाको पूर्व ठेकेदार कम्पनी सिएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति बनेपछि बाँकी कामका ला




