समाचार
नेता र डनका कारण जलविद्युत निर्माण महँगो ː पूर्व प्रधानमन्त्री नेपाल |
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९ईपान० ले आयोजना गरेको नेपालमा जलविद्युतको अवस्था र लगानीको वातावरण विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा जलविद्युत उत्पादनको लागत बढ्नुमा नेतादेखि स्थानीय गुण्डासम्मको हात रहेको बताए




