समाचार
अर्थमन्त्री खतिवडा र भारतीय वित्तमन्त्रीबिच भेटवार्ता, प्रतिवन्धित नोट साट्न आग्रह |
काठमाडौं । भारतमा जारी विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी अर्थमन्त्री डा. युवराज खतिवडा र भारतीय वित्तमन्त्री निर्मला सितारमणबीच शुक्रबार भेटवार्ता भएको छ । भारतीय वित्त मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपालमा ठूलो परिमाणमा रहेका ५ सय र एक हजारका भारतीय नोट साट्ने व्यवस्था मिलाउन




