काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको सबै भू–भाग रक्षा र नेपालीको समृद्धिका लागि गहकिलो प्रयास हुनुपर्ने बताएका छन् । पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा विज्ञप्ति जारी गर्दै शाहले मातृभूमि नेपाल सदा स्वतन्त्र, शान्त, अभिभाज्य र अखण्ड रहनुपर्ने जनाएका छन् । जनमानसमा के छ के भइरहेको छ भन्ने सबैलाई