१ वर्षसम्म तलव नपाउने पाँच कर्मचारीले दिए निवेदन |
भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाका पाँच कर्मचारीले विगत १ वर्षदेखि तलब नपाएको खुलासा भएको छ । ती कर्मचारी विभिन्न वडामा करारमा कार्यरत रहेको र उनीहरुले २०७४ साल साउनदेखि तलब नपाएको खुलासा भएको हो ।

