सेफ्टी अडिटपछि मात्र नेपालले कोरियाका लागि उडान अनुमति पाउने | अडिटको गाइडलाइन्स निगममा पुग्यो, सेफ्टी अडिटका लागि टोली नेपाल आउँदै
काठमाडौं । नेपाल वायु सेवा निगमले दुईवटा वाइड बडी एयरबस ल्याएपछि कोरियाका लागि उडान गर्न चाहे पनि उडान अनुमति अझैसम्म पाउन सकेको छैन ।

