काठमाडौं । गरिमा धानको विउ हो भनी अन्य जातको कमसल धानको विउ आयात गर्ने आयातकर्ता तथा वितरक कम्पनीलाई ३१ लाख २० हजार जरिवाना भएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार आयातकर्ता कम्पनी तथा १५ एग्रोभेटलाई जरिवाना गरेको हो ।