काठमाडौं । सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको बताए ।
काठमाडौं । नेपाल निर्यात व्यवसायी महासंघले निर्यातजन्य उद्योग संरक्षण गर्न सरकार समक्ष माग गरेको छ । परिषद्ले निर्यातजन्य उद्योग संरक्षणका लागि अबलम्बन गर्नुगर्ने अल्पकालिन र दिर्घकालिन नीतिगत व्यवस्था सहितको सुभाव पेश गरेको छ ।
काठमाडौं । भारतको पञ्जाबमा कोरोना भाइरस (कोभिड(१९) को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । पञ्जाबको लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए ।
काठमाडौं । लकडाउनका कारण समस्यामा परेपछि मजदुरहरु लामो दूरीका गन्तब्यसम्म पनि हिँडेरै जाने क्रम बढेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समस्या समाधानका लागि पहल थालेको छ ।