समाचार
पर्यटन क्षेत्रमा एक खर्ब ६० अर्ब क्षतिको अनुमान | कोरोनापछिको पर्यटन पुर्नउत्थान गर्न बार्षिक एक महिना पर्यटन विदा दिन्छौ–मन्त्री भट्टराई
काठमाडौं । कोरोनाका कारण धरासायी भएको पर्यटन क्षेत्रलाई उकास्न सरकारले वार्षिक एक महिना पर्यटन विदा दिने योजना बनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले कोरोना संक्रमण रोकिएपछि आन्तरिक पर्यटकमार्फत पर्यटन क्षेत्र बचाउन एक महिना विदा दिने गरि योजना बनाइरहेको जानकारी दिएका छ




