आफैंले लागू गरेको लकडाउन उल्लंघन गरेपछि रोमानियाका प्रधानमन्त्रीले जरिवाना तिरेका छन् । कोरोनाभाइरसको संक्रमण रोक्न लकडाउनको समयमा लगाइको प्रतिबन्धको अवज्ञा गरेपछि शनिबार रोमानियाका प्रधानमन्त्री लुडोभिक अर्वानले जरिवाना तिरेका हुन् ।
काठमाडौँ । धावनमार्ग निर्माणका काम सम्पन्न भएपछि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सञ्चालनको तयारी तिव्र पारिएको छ । कोरोना संक्रमण रोकथामका लागि आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय उडानहरु बन्द रहेको अवस्थामा धावनमार्ग निर्माणको काम सकिएको हो ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा बस्ने मानिसलाई बेँसीमा बस्ने मानिसलाई भन्दा कोरोना भाइरस संक्रमणको प्रकोप कम हुने एक अध्ययनले देखाएको छ । सो अध्ययनकाअनुसार समुद्री सतहबाट तीन हजार मिटरभन्दा माथिको बस्तीका मानिसलाई यो भाइरसको संक्रमण तल्लो तहका मानिसको तुलनामा कम हुने पाइएको हो ।
कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ७४ हजार १५७ पुगेको छ भने, संक्रमितको संख्या ६२ लाख ७८ हजार ४०५ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।
काठमाडौं । आर्थिक वर्ष २०७७∕७८ का लागि सरकारद्वारा प्रस्तुत गरिएको बजेटलाई नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वागत गरेको छ । कोभिड १९ को महामारीले विश्वलाई नै विक्षिप्त बनाएको वर्तमान अवस्थामा अर्थमन्त्री डा. युवराज खतिवडाले आ व २०७७∕७८ का लागि प्रस्तुत गर्नु भएको बजेट स्वागत योग्य भएको महासंघल
काठमाडौं । सरकारले बिहीबार ल्याएको आगामी आर्थिक वर्ष (२०७७∕७८) को बजेट परम्परागत रहेको तथा यसमा राखिएका अधिकांश लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेको पूर्व अर्थमन्त्रीहरुले बताएक