समाचार
मौद्रिक नीतिमा समेटनु पर्ने बिषयमा नेपाल चेम्वर अफ कमर्सको ४० वुँदे सुझाव |
काठमाडौं । नेपाल चेम्बर अफ कर्मसले आगामी मौद्रिक नीतिले समेटनु पर्ने भन्दै ४० बुँदे सुझाव पत्र नेपाल राष्ट्र बैंकका गभर्नरलाई बुझाएको छ ।नेपाल चेम्वर अफ कमर्सको तर्फबाट चेम्वरका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीतिले सम्वोधन गर्नु पर्ने बिषयहरूको सन्दर्भमा बुधबार नेपाल राष्ट्रवैंकका गभर्नर महाप्




