काठमाडौं । काठमाडौं । प्रतिनिधिसभा बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित भएको छ ।
काठमाडौं । काठमाडौ उपत्यकामा रहेका सबै सपिङ मलहरु खुला गर्ने व्यवसायीहरुले निर्णय गरेका छन् । सरकारले लकडाउन खुकुलो बनाउदै सम्पूर्ण पसलहरु खुला राख्ने भने पनि सपिङ मलहरु भने तत्काल नखुलाउने बताएको थियो ।
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ परेका छन् । ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।
सालक त्यो जीव हो, जो लोपन्मुख जनावरहरुको सूचीमा पर्दछन् । त्यसैले विश्व वन्यजन्तु संगठनले यसलाई खतरामा परेको जीवको सुचीमा राखेको छ । यसको अर्थ के हो भने यसको शिकार, विक्री गैरकानूनी हो ।
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढेपछि मुलुकभरका दुई हजारभन्दा बढी विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको पाइएको छ । हालसम्म दुई हजार नौवटा विद्यालय क्वारेन्टिन का रूपमा प्रयोग गरिएको हो ।
काठमाडौं । कोरोना रोकथाम, नियन्त्रण र उपचारमा भएको भनिएको १० अर्ब रुपैयाँको खर्च विवरण सार्वजनिक गर्न काठमाडौं उपत्यकासहित बिभिन्न जिल्लामा प्रदर्शन भएपछि सरकारले खर्च विवरण सार्वजनिक गरेको छ ।
काठमाडौं । हायर मी नेपालले ५० हजारलाई रोजगार दिने परियोजना सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मन्दीबाट बेरोजगारको संख्या बढ्ने संभावना रहेको बेला हायर मीले यस्तो परियोजना सञ्चालन गर्ने भएको हो ।
वीरगञ्ज । भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीको सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको छ । त्यसक्रममा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
काठमाडौं । पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि विपक्षी दलका नेताहरुमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन् ।