खानेपानीका आयोजना निर्माणमा ढिलासुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैनः मन्त्री यादव
ईलाम । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् ।संघीय […]

