काठमाडौं । चालू आर्थिक वर्षको पहिलो महिना व्यापार घाटामा गिरावट आएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६∕७७ को तुलनामा यो वर्ष व्यापार घाटामा २२.१७ प्रतिशतले घटेको हो ।
काठमाडौं । काठमाडौं उपत्यकामा लागू गरिएको निषेधाज्ञा बुधवार मध्यरातबाट सकिँदै छ । निषेधाज्ञाको समय सकिनुअघि मंगलबार दिउँसो उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरु जनकराज दाहाल, हुमकला पाण्डे र नारायण प्रसाद भट्ट बैठकमा बस्दै छन् ।
आफ्ना तीन बच्चाहरूको सामुन्ने अमेरिकाको विस्कान्सिन राज्यको केनोशा शहरमा एक अश्वेत पुरूषमाथि त्यहाँको प्रहरीले थुप्रै राउन्ड गोली प्रहार गरेपछि सम्भावित हिंसालाई ध्यानमा राख्दै राज्यका गभर्नरले सोमबार नेशनल गार्डलाई परिचालन गर्ने आदेश दिएका छन् ।
काठमाडौं । बितेको २८ घण्टामा देशभर ८५५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर कोरोनाभाइरसबाट थप ७ जनाको मृत्यु भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले छैटौं पटक यरोपियन च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । आइतबार राति भएको फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले पराजित गर्दै बायर्नले ७ वर्षपछि च्याम्पियन्स लिग उपाधि जितेको हो ।
काठमाडौं । अमेरिकाले कोरोना संक्रमितको उपचार प्लाज्मा थेरापीबाट गर्न अनुमति दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिएका हुन् ।
काठमाडौं । हालसम्म काठमाडौं महानगरपालिकामा मात्रै १ हजार ६ सय ६ जनामा कोरोना संक्रमित भेटिएका छन । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्ने क्रममा वृद्धि भएको छ ।