काठमाडौं महानगरमा १६०६ कोरोना संक्रमित भेटिए, वडागत सूचिसहित |
काठमाडौं । हालसम्म काठमाडौं महानगरपालिकामा मात्रै १ हजार ६ सय ६ जनामा कोरोना संक्रमित भेटिएका छन । काठमाडौं महानगरपालिकाले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो समय उपत्यकामा संक्रमितको संख्या बढ्ने क्रममा वृद्धि भएको छ ।
महानगरपालिकाका अनुसार उक्त संक्रमितमध्ये १ सय ८८ जना निको भएर घर फर्किसकेका छन् । यस्तै भदौ ५ गतेसम्म काठमाडौंमा मात्रै कोरोनाकै कारण ८ जनाको मृत्यु भईसकेको छ ।
यस्तै हालसम्म सबैभन्दा बढी संक्रमित भेटिएको वडामा भने कोदेश्वर वडा परेको महानगरपालिकाले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
यस्तो छ वडाअनुसार संक्रमितको संख्या ː

Visited 1 times, 1 visit(s) today


